ताजाखबर। नायिका निता ढुंगानाको सिउँदोमा सिन्दुर देखिएपछि अहिले व्यापक चर्चा छ । उनले नायक निखिल उप्रेतीसँग बिवाह गरेको हल्लाले बजार तातेको छ ।

उनि आँफैले फेसबुकमा सिन्दुर सहितको फोटो शेयर गरेकी हुन् । उनको निखिलसँग र एक्लै हुँदाको फोटोमा सिन्दुर देखिएको छ ।

अविवाहित नीताले सिन्दुर लगाएको तस्बिर पोष्ट गरेपछि धेरैले अचम्म पनि मानेका छन् । यि फोटोहरु निर्भयको शुटिङ् सेटबाट बाहिरिएका हुन् ।

यसबारेमा यथार्थ थाहा पाउन यो भिडियो हेर्नुहोस्:

Comments