काठमाडौँ , २६ असार । अभिनेता साहिद कपुरले वैवाहिक जीवन सुरु गरेको एक वर्ष पुगेको छ । गत वर्षको जुलाई ८ मा मीरा राजपुतसँग बिहे गरेका साहिदले म्यारिज एनिभर्सरीमा पत्नीलाई सार्वजनिक स्थानमा किस गरेर मनाएका छन् ।

kiss

साहिदले इन्स्टाग्राममा मीरालाई चुम्बन गरेको फोटोसहित ‘ह्याप्पी फस्र्ट एनिभर्सरी माई लभ मीरा’ लेखेका छन् । नयाँ पत्रिकाले छापेको छ ।

उनकी पत्नी मीरा गर्भवती छिन् । गर्भवती पत्नीको साहिदले निकै ख्याल राख्ने गरेका छन् । अचेल साहिद फिल्मभन्दा पत्नीको स्याहारसुसारमा बढी
व्यस्त छन् ।

Comments