असार २५ गते-
चलचित्र वृन्दावन मार्फत् नायिका शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् । चलचित्र ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी शिल्पा यसपटक ‘वृन्दावन’ मा देखिएकी हुन् ।

यो चलचित्रमा नायक किशोर खतिवडा र दीपेन्द्र जीसीको पनि अभिनय छन् । यो चलचित्रमा बाँदरको पनि अभिनय छ ।

यो चलचित्र भदौ १७ गतेबाट नेपालभर रिलिज हुँदैछ । रुद्र खनालको निर्माण र राजबहादुर सानेको निर्देशनमा यो चलचित्र बनेको हो ।

 

 

Comments