विशाल भण्डारीसँग नायिका बेनिशा हमालको के सम्बन्ध छ ? यसो भन्छिन् बेनिशा (भिडियो) – Etajakhabar

काठमाडौँ । नायिका बेनिशा हमाल पछिल्लो समयकी ब्यस्त नायिका हुन् । च्यानल नेपाल टेलिभिजनबाट रङ्गकर्ममा लागेकी नायीका उनी संचारकर्मी, म्युजिक भिडियो अभिनय हुँदै चलचित्र क्षेत्रमा खुड्कीका उक्लिँदै गएकी छन् ।

Subscribe Us On YouTube

स्वर फिल्मबाट चलचित्र डेब्यू गरेकी यि सुन्दरी नायिका चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि उस्तैगरी जमेकी छिन् ।

चलचित्रको कुनै धार नहुने र कलाकार पनि यो धार वा त्यो धारको भनेर छुट्टाउन नहुने बताउने यि सुन्दरी नायिकाले विभिन्न समयमा विशाल भण्डारीसँग किन नाम जोडियो तपाईको भन्ने प्रश्नमा कुटनीतिक शैलीमा यस्तो उत्तर दिइन् । हेरौँ भिडियोमा

तपाईको प्रतिक्रिया