सोफामा खुट्टा चढाउँदा त कहिले घोप्टो परेर बस्दा मज्जा आउँछ :- ज्योती मगर (भिडियो) – Etajakhabar

ताजाखबर, काठमाडौँ । ज्योती मगरको नाम आउँदा अंगप्रर्दशन पहिले जोडीन आउँछ । विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी यि हट एण्ड सेक्सी गायिका तथा मोडलको अर्को परिचय पनि स्थापीत छ स्टेज पर्फपर ।

Subscribe Us On YouTube

‘उही मुलाको सिन्की, उही मुलाको चाना’, ‘ढाडे बिबिरालो’, ‘जिम्बाल बाउकी छोरी’ लगायतका गीतबाट चर्चामा आएकी उनी जब स्टेजमा चढ्छीन् तब उनले दर्शकका माझमा आगो नै बाल्छिन् आफ्ना अनेकन उपायहरु लगाएर ।

बहुमुखी प्रतिभाकी भनी ज्योतीले रोल्पाबाट काठमाडौँ आउँदा आजको दिनको कल्पना नै नगरे पनि उनी इन्टरनेटमा सर्वाधिक खोजीने नेपाली महिलाहरुको सुचीमा त पर्छिन् नै । अझ भिडियो संसारमा त उनी अग्र स्थानमा नै हेरिने र खोजीने युवती सुन्दरी हुन् ।

हामीसँगको अन्तरवार्तामा उनले आफ्ना चर्चित गीतहरु मात्रै प्रस्तुत गरेकी छैनन् उनले आफ्नो शरीरका अंगहरुमध्ये सबैभन्दा बढी मनपर्ने कुन भन्दा मुस्कुराउँदै भनिन् ब्रेष्ट ।

थप भिडियोबाट

तपाईको प्रतिक्रिया