के तपाईंलाई थाहा छ ? फेसबुक मेसेन्जर एपभित्रै मज्जाले गेम पनि खेल्न मिल्छ – Etajakhabar

पुस २८ गते-
धेरैलाई थाहा नहोला । फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम खेल्न मिल्ने बनाएको छ । म्यासेन्जरमा कुराकानी गर्ने साथीसँग दुईजना मिलेर गेम खेल्न सकिन्छ । यसका लागि कसैसँग मेसेन्जरमा कुराकानी सुरु गर्नपर्ने हुन्छ । त्यसपछि, @fbchess play टाइप गरी सेण्ड गर्नुपर्ने हुन्छ । यो गेमका अलावा म्यासेन्जरमै बास्केटबल तथा सकर ड्रिबल पनि खेल्न सकिन्छ । त्यसका लागि च्याटमा कसैलाई बास्केटबल तथा सकरको इमोजी पठाएर त्यसमा ट्याप गरेपछि गेम सुरु हुन्छ ।



तपाईको प्रतिक्रिया

Loading...

Loading...