हट एण्ड सेक्सी गायिका ब्रिट्नी स्पीयर्सका नयाँ हर्कत, छोराहरुलाई यसरी गर्थिन् र्दुब्यबहार – Etajakhabar

एजेन्सी ।   हट एण्ड सेक्सी गायिका ब्रिट्नी स्पीयर्स उनको गायकीका अलावा अनौठा हर्कतका कारण बेला बेलामा चर्चामा आउने गर्छिन् । जसमध्येको उनको नराम्रो बानी हो सानै उमेरमा आमा बनेकी यि सुन्दरीले राम्रो हेरचाह गर्न नसक्नु ।

Subscribe Us On YouTube

ब्रिट्नीले आफ्नो बच्चाहरुको कहिल्यै वास्ता नगरेको भन्दै फेरी समाचारहरु आइरहेका छन् । उनका छोराहरु सियान फेडरलाइन र जेडेन जेम्स सानो छँदा कारको पछिल्लो सीटमा सुताएर तेज गतिमा कार कुदाउँथिन् ।

धेरै पटक छोराहरु सिटबाट तल खसेका थिए, तर पनि उनि वेवास्ता गर्थिन् । जसका कारण उनी कुशल आमा बन्न नसकेको चर्चा अहिले पनि छ ।

तपाईको प्रतिक्रिया