चलचित्र 'हिटलर' को सुटिङ्ग रारातालमा - Etajakhabar

पुस २७ गते-
चलचित्र ‘हिटलर’को छायांकन सुन्दर रारा तालमा भैरहेको छ । चलचित्रमा सोहित मानन्धर र नायिका सामिया बर्तोलाले अभिनय गरिरहेका छन् ।
सोहितले यसअघि ‘नतिजा’, ‘भुलभुलैया’ जस्ता चलचित्रमा पनि अभिनय गरेका थिए । तर ती चलचित्र खासै बिकेनन् । सोहितले चलचित्र ‘हिटलर’बाटै आफूलाई अभिनेताका रूपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया