जापानमा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला, जाे २ बर्षअघि मात्रै जापान पुगेका थिए - Etajakhabar

पुस २७ गते-
जापानको टोकियोमा काठमाडौंका एक युवाले आत्महत्या गरेका छन् । अध्ययनका लागि २ वर्ष अघि जापान पुगेका काठमाडौं पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा बस्ने ३२ वर्षिय जोन लामाले आत्महत्या गरेका हुन् ।
उनको शव झुण्डिएको अवस्थामा उनी बस्दै आएको कोठामा फेला परेकाृ थियो । सोमवार साँझ ६ बजे झुण्डिएको अवस्थामा फेला परेपनि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया