प्रेम गर्नेहरु सबैले एक पटक आफ्नो प्रेमको सम्मानका लागी पनि यो भिडियो हेर्नु आवश्यक छ – Etajakhabar

काठमाडौँ । गायक रायकन कार्कीको पप गीत केबल तिमीलाई बोलको गीतको यतिबेला चौतर्फी चर्चा छ । जसले पछिलले समय बदलीएको प्रेमको देखावटी रुपभन्दा सच्चा प्रेमगर्नेहरुले कहिल्यै पनि हार्दैनन् र आफ्नो चोखो माया पाउन सफल हुन्छन् भन्ने सन्देश दिएको छ ।

Subscribe Us On YouTube

यो कुरालाई भिडियोकी मुख्य पात्र जोयाको धैर्यता र प्रतिक्षाको सबैले तारिफ गर्न जरुरी छ । जहाँ उनले आफ्ना प्रेमी अनिष दुर्घटनामा परेपछि देखाएको धैर्यता नै सच्चा प्रेमको एक कुशल नमुना हो ।

स्वर, शब्द र संगीत रायन कार्कीको रहेको गीतमा संगीत संयोज उज्जवल र संजयको रहेको छ । खुश्बु एल्बममा समावेश यो गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । भिडियोको स्वयम गायकले नै निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया