समय फेरियो, अब स्टेज तताउने गीत ल्याउँछु :-मेनुका राई (भिडियो) - Etajakhabar

 

ताजाखबर, काठमाडौँ । करिब डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् मेनुका राई । जो आफ्नो गीत संगीत यात्राबाट पूर्ण रुपमा सन्तुष्ट भएको बताउँछिन् ।

करिब साडे २ सय गीतमा स्वर दिइसकेकी उनले २०५६ सालमा रेडीयो नेपालमा मौरी गुम्छ फुलको बोटैमा, कान्छा घुम्न जाउन नगरकोटैमाबाट स्वर परिक्षा दिएर गायनमा प्रवेश गरेकी हुन् ।

पछिल्लो समयकामा नयाँ शैलीका गीतमा ब्यस्त बन्न थालेकी गायिका मेनुका पनि स्टेज टार्गेट गीतको खोजीमा छिन् । उनले छिट्टैनै प्रमोद खरेलसँग मिलेर नयाँ गीत मेरो धड्कन तिमी बोलको आधुनिक गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।
थप भिडियोबाट

तपाईको प्रतिक्रिया