जिदानलाई पछि पार्दै रानिएरीले उचाले उत्कृष्ट प्रशिक्षकको अवार्ड – Etajakhabar

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।



विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ज्युरिचमा गरेको द बेष्ट फिफा अवार्ड रानिएरीले २२ दशमलव ६ प्रतिशत मत पाएर उचाल्न सफल भएका हुन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका जिदानले १६ दशमलव ५६ तथा तेस्रो स्थानमा रहेका फर्नान्डो सान्तोसले १६ दशमलव २४ प्रतिशत मत पाएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...