आफ्नै ज्वाईंको सल्लाहले अमेरिका चलाउने सुरमा ट्रम्प – Etajakhabar

काठमाडौं, पुस २६  – नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् ।



उनले ज्वाईं जारेड कुशनरलाई ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने गरी राष्ट्रपतिको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्न लागिएको बताइएको छ ।

जारेडले ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

उता आलेचकहरुले भने आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने बताएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...