मातृभूमीको मायाले साहरुखसँग काम गर्न छोडेर नेपाल आए : कोरियोग्राफर सिंह - Etajakhabar

ताजाखबर, काठमाडौँ । दिपकमान सिंह पछिल्लो समयका ब्यस्त कोरियोग्राफर हुन् ।
५० वटा भन्दा बढी गीतमा कोरियोग्रफी गरिसकेका सिंहले बलीउडमा लामो संघर्ष पश्चात नेपाल आउने निर्णय गरेका हुन् ।
आफ्नो जन्मभुमीमा नै केही गरौँ भनेर नेपाल हानीएका उनले बलीउड जस्तो ठूलो चलचीत्र उद्योगमा शाहरुख खान लगायतका कलाकारहरुसँग पनि छोटो समय भएपनि सँगै काम गर्ने मौका पाएका थिए ।
नेपाली चलचित्रमा जम्ने तरखरमा रहेका सिंहसँग ताजा खबरले गरेको विशेष कुराकानी हेरौँ भिडियोमा

तपाईको प्रतिक्रिया