यही पुस २८ गतेदेखि चलचित्र ‘लभ साशा’ प्रदर्शन हुँदै, यस्तो छ ट्रेलर (भिडियाे सहित) – Etajakhabar

पुस २४ गते-
नेपाली चलचित्र लभ साशा यही पुस २८ गतेदेखि प्रदर्शन हुँदैछ । पोप्कोर्न पिक्चर्सको प्रस्तुतिमा बनेको चलचित्र ‘लभ साशा’ को ट्रेलर यतिबेला युटुबमा हिट भैरहेको छ ।
नायक कर्मा शाक्य, आसिफ शाह, नायिका केकी अधिकारी र शिभानी चालिशेको मुख्य अभिनय रहेको छ । चलचित्रलाई प्रचण्ड एम श्रेष्ठले लेखन र निर्देशन गरेका हुन् ।
हेर्नुहोस्, ट्रेलरः



तपाईको प्रतिक्रिया

Loading...

Loading...