हट मोडल रञ्जिताले अन्तरवार्ता चलेकै बेला आई लभ यू भन्दै कान समाएपछि अप्ठ्यारेमा परे पत्रकार (भिडियो सहित) – Etajakhabar

 



ताजाखबर, काठमाडौँ । करिब १ दशकदेखि मोडलीगंमा लागेकी सुन्दरी मोडल रञ्जिता लम्बिुले करिब ३० वटा भिडियोमा आफ्नो अभिनय देखाइसकेकी छिन् । हगंकगं, मलेसीया र नेपालका विभिन्न कार्यक्रममा स्टेज पर्फमेन्स देखाइसकेकी यि सुन्दरी मोडल रंगकर्ममा पनि उत्तिकै रुची राख्छिन् ।

मिसन खेलाडी नामक चलचित्रमा समेत खेलीसकेकी उनले नायिकाको पनि परिचय बनाइसेकी छिन् । कार्यक्रममा लागी कोरिया जान लागेकी यि हट मोडलले त्यहाँका नेपालीहरुलाई नचाउने तयारीमा छिन् ।

मेरो लाउरे आउँछ रे यही जेठमा बोलको गीतमा बढी नाच्न मन पराउने यि सुन्दरीले अन्तरवार्तामा नै पत्रकारलाई आइलभयू भनेपछि पत्रकार अप्ठ्यारेमा परेका छन् । थप भिडियोबाट

Loading...

तपाईको प्रतिक्रिया

Loading...