पान्धारे चौकीकी गायिका कला राईले खोलीन् आफ्नो सफलताको सुत्र (भिडियो सहित) – Etajakhabar

 

Subscribe Us On YouTube

ताजाखबर, काठमाडौँ । चर्चित गायिका कला राई लोक गायनका अलावा आधुनिक गायनमा पनि जमेको नाम हो । गायनको अलवा सांगीतिक कार्यक्रममा विगत १ दशकदेखि जमेकी यि सुन्दरी गायिका २०५७ सालमा रेडीयो नेपालबाट स्वर परिक्षा पास गरेर गायनमा प्रवेश गरेकी हुन् ।

भोजपुरमा जन्मिएकी यि गायिकाले २०६२ सालमा कला नामको एल्बम, २०६५ सालमा , तेस्रो एल्बम लुक्सका अलावा पान्धारे चौकी , छकछकी रेलको इन्जिन , बाडुली लाग्छ , बुकि है फुल्यो , संगिनिलाइ सुनाउकी जस्ता दर्जनौ हिट गीत स्रोता सामु ल्याइ सकेकी छिन् ।

सांगीतिक कार्यक्रमकै लागि हङकङ र दुबाइ लगायतका स्थानका अनुभव संहालीसकेकी छिन् । चौथो एल्मब इसाराको रिलिज तयारीमा रहेकी कला भन्छिन् दर्शकको मागलाई यो एल्बमले सम्बोधन गर्ने कोशिस गरेकी छु ।

भिडियो :-

तपाईको प्रतिक्रिया